लन्डन दूतावासमा सेवाग्राहीलाई थप सुविधा

लन्डन । लन्डनस्थित नेपाली दूतावासले सेवाग्राहीका लागि आफ्नो सेवालाई विस्तार गरेको छ । दूतावासले बुधवार देखि हुलाक मार्फत नेपालको भिसाको लागि आवेदन गर्ने आवेदकलाई कागजात प्राप्त भएकै दिन भिसा जारी गरी सम्बन्धित ब्यक्तिको ठेगानामा हुलाकबाटै फिर्ता पठाइदिने व्यवस्था मिलाएको हो । दूतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै भिसाको लागि हुलाकरपोस्ट मार्फत यस राजदूतावासमा पठाउँदा राहदानी … Continue reading लन्डन दूतावासमा सेवाग्राहीलाई थप सुविधा